Shopping Cart
एक प्राथमिक शिक्षकको डायरी | Shikshak Diary

एक प्राथमिक शिक्षकको डायरी | Shikshak Diary

यो पुस्तकमा एउटा कर्मठ; स्व–प्रेरित (सेल्फ–मोटिभेटेड) र पेशाप्रति निष्ठा भएको शिक्षकको चिन्तन र व्यवहार कस्तो हुन्छ; त्यस्ता शिक्षक आफ्ना विद्यार्थी, सहकर्मी शिक्षक र अभिभावकहरूप्रति कसरी प्रस्तुत हुन्छन्, विद्यालय सञ्चालनका क्रममा आइपर्ने साना–ठूला समस्या र बाधा–अड्चनसँग कसरी जुध्छन् भन्ने जस्ता थुप्रै प्रश्नको जवाफ फेला पार्न सकिन्छ । अनकन्टार पहाडको प्राइमरी स्कूलका एक्ला शिक्षक हेमराजले आफूलाई शिक्षण पेशामा चुर्लुम्मै डुबाएका छन्, परिणामतः ठूला कष्ट, निराशा पैदा गराउने व्यवहार र अपहेलनाका बाबजूद पनि उनी उत्तिकै आशावादी; कर्तव्यपरायण र मानवीय रहिरहन्छन् ।

Book Title एक प्राथमिक शिक्षकको डायरी | Shikshak Diary
Authorहेमराज भट्ट
ISBN9789937018104
Edition LanguageNepali
Published Year2016
PublicationShikshak Masik
Pages72
Category अनुवादित सामग्री शिक्षा संस्मरण