Shopping Cart
सडक/Sadak

सडक/Sadak

यसरी छ्यो हजुरको गुन लाग्याको पन छ अलिउनो जसो भ नून लाग्याको पन
मस्तै भैगो गयाकी साई फर्कि नआयाको मस्तै भैगो बाटो एक्लै हुन्लाग्याको पन
अन्यारै अन्यारो लाग्दो रातदिनै यो धर्ती खड गयो सरगभरि जून लाग्याको पन
रुइजानो मतारी धेक्या दूध खान्या बालख पत्तिनो मतारी धेक्या रुन लाग्याको पन

Book Title सडक/Sadak
Authorकमल सङ्घर्ष
ISBN9789937015578
Edition LanguageNepali
Published Year2016
PublicationSikha Books
Pages96
Category गजल