Shopping Cart
Purnima | पूर्णिमा

Purnima | पूर्णिमा

एउटा विचारको आधारमा जीवन र समाजलाई चलाउनुपर्छ भनी तम्सिने पूर्णिमा र उसका सखीहरूको सामुन्ने चार विचार उपस्थित भएः
"म छु त्यसकारण ईश्वर छ, ईश्वर छ भनेर सिद्ध गर्ने प्रमाण आफूबाहेक मसित अरू कोही छैन ।"
"मान्छे आफैं एक्लै सिङ्गो हो, जस्तो ब्रमाण्ड सिङ्गो हो । दुइटै पूर्ण एकाइमा को ठूलो, को सानो ? मनुष्य आफैं कर्ता, क्रिया र कारण हो ।"
"यो ब्रह्माण्ड, ब्रह्माण्डका प्रत्येक वस्तु सत्य हुन्, यी स्वयम् सत्यद्वारा सञ्चालित छन्, ईश्वर कहीं पनि छैन ।"
"जहाँ अन्त्य छैन, त्यही ईश्वर हो ।"

Book Title Purnima | पूर्णिमा
Authorराजेश्वर देवकोटा
ISBN9789937918626
Edition LanguageNepali
Published Year2018
PublicationLipi Books
Pages116
Category उपन्यास