Shopping Cart
प्रेमालय | Premalaya

प्रेमालय | Premalaya

अब त केवल एउटा सन्नाटा बाँकी छ । ति दिन सबै चार जस्तै भुरुरु उडेर गएका छन् । र , मस्तिस्कको स्मृति एल्बममा केवल यादहरु बाँकी छन । तिनै यादहरुका गुजुल्टाबाट मैले जिन्दगीको नयाँ बाटो खोज्नुछ ।
प्रेम के हो ? सायद प्रेमालयको महत्वपुर्ण प्रश्न यहि थियो । आज मलाई लाग्छ, जवाफ तिमीले दिएर गएका छौ । तिमीले मेरो ओठमा सधै मुस्कान खोज्यौ र आसु पोतेर गयौ । तिमीले सधै मलाई पाउने चाहना राख्यौ र आफैले छोडेर गयौ । यहि नेर छ प्रेमको परिभाषा ।

Book Title प्रेमालय | Premalaya
Authorअश्विनी कोइराला
ISBN9789937910187
Edition LanguageNepali
Published Year2017
PublicationBook Hill
Pages295
Category उपन्यास