Shopping Cart
महफिल/ Mahafil

महफिल/ Mahafil

हामी कुनै युद्ध जित्न भनेर दौडिएका होइनौँ । तर समय सुहाउँदो गजलको खोजीमा हिँडेका चैं अवश्य हौँ । कतै पुगिहाल्ने हतारमा हामी छैनौँ । तर हाम्रो गन्तव्य कहाँसम्मको हो, त्यसको पहिचान भने हामीसँग छ । र, त्यही पहिचान हो यो महफिल ।
-बाबु त्रिपाठी

Book Title महफिल/ Mahafil
Authorबाबु त्रिपाठी
ISBN9789937734370
Edition LanguageNepali
Published Year2021
PublicationSangrila Books
Pages239
Category गजल