Shopping Cart
लालस/Lalas

लालस/Lalas

बहुमुखी अनुभवका अन्तर्मुखी उच्छालमा तरङ्गित आख्यानको गण्डकीजस्तो लाग्ने ! धन, दम्भ, अहङ्कार र द्वेषबाट जन्मिएका अद्भुत पात्र र तिनैले बनाएका कथाको माखेसाङ्लो ! घृणा, धोका, प्रपञ्चका घटना र परिघटनाको महाजाल अनि त्यही त्रिवेणीमा घुमेको भुमरी ! पारदर्शी र अपारदर्शी नूतन जीवनबोधको अनुष्ठान ! यथार्थमा कल्पनाको अर्क मार्जनजस्तो ! विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान हो, 'लालस' !

Book Title लालस/Lalas
Authorभुवनहरि सिग्देल
ISBN9789937939973
Edition LanguageNepali
Published Year2020
PublicationSikha Books
Pages282
Category उपन्यास