Shopping Cart
Kunjini | कुञ्जिनी

Kunjini | कुञ्जिनी

नारी स्वतन्त्रताको पक्षमा लेखिएको गहकिलो कृति हो- कुञ्जिनी ।

ग्रामीण युवायुवतीको प्रणयबारे लेखिएको यस कृतिले तत्कालीन नेपाली समाजको चित्र बोकेको छ । लाहुरे बनेर पराईका लागि लड्न जानुपर्ने नेपाली युवाहरुको विवशता, छोरीको इच्छाविपरीत जबर्जस्ती बिहे गरिदिने कुप्रथा अनि इच्छाविपरीतको बिहेभन्दा मृत्यु रोज्न विवश युवतीको दर्द यसको मूलकथा हो।

प्रकृतिको अतुलनीय सौन्दर्यगान यस कृतिको विशेषता हो । यस कृतिलाई महाकविको उच्च कल्पनाशीलताको प्रमाणका रुपमा पनि लिइन्छ ।

'मुनामदन'जत्तिकै रसिलो मानिने यस कृतिमा महाकविको नारीहरुप्रतिको दृष्टिकोण र समाज परिवर्तनको उत्कट इच्छा प्रकट भएको छ ।

Book Title Kunjini | कुञ्जिनी
AuthorLaxmi Prasad Devkota
ISBN9789937929882
Edition LanguageNepali
Published Year2017
PublicationManjari Prakashan
Pages108
Category कविता