Shopping Cart
अर्को राजमार्ग / Arko Rajmarga

अर्को राजमार्ग / Arko Rajmarga

नेपाली कविताको पछिल्लो कालप्रवाहमा तारा पराजुली केही शक्ति र सपनाहरूको नाम हो । उनी समकालीन राजनीति र कविता दुवै क्षेत्रमा अग्रगामी चेतनासहित क्रियाशील छिन् । त्यसैले उनका अधिकांश कविताहरू राजनीतिको तातो गर्भबाट जन्मिएका कविता हुन्, जसले आजको बदलिँदो समाज, फेरिँदो सौन्दर्य, भत्कँदो सङ्क्रमण र उदाउँदो सपनालाई जीवन्त बिम्बहरूमा उतारेका छन् । समाजका थुप्रै जडता, विसङ्गति र अन्धकारहरूको विपक्षमा उभिएर मान्छेको स्वतन्त्रताका लागि लडिरहनु उनका कविताको गन्तव्य हो र यही गन्तव्यतर्फ उन्मुख छ- अर्को राजमार्ग !

Book Title अर्को राजमार्ग / Arko Rajmarga
Authorतारा पराजुली / Tara parajuli
ISBN9789937712057
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages134
Category कविता