Shopping Cart
जुइनो  । Juino

जुइनो । Juino

व्यावहारिक कृषि शिक्षाको सुरूआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि को होलिन् उनी भनेर कल्पिरहन्छन् । अशोकको भाग्य चम्किन्छ जब तीन महिनापछि कथा मदानपुर फर्किन्छिन्, आफ्नो सपनालाई मूर्तरुप दिन । यही सपना बन्छ कथा र अशोकलाई बाँध्ने जुइनो । तर, तुरून्तै उनीहरुले थाहा पाउँछन्, सपनालाई साकार बनाउनुभन्दा धेरै जटिल हँुदोरहेछ सम्बन्धलाई कायम राख्नु ।

Book Title जुइनो । Juino
Authorबिनिता बराल
ISBN9789937665131
Edition LanguageNepali
Published Year2016
PublicationFineprint Books
Pages203
Category उपन्यास