Shopping Cart
कोरोनातन्त्र / Coronatantra

कोरोनातन्त्र / Coronatantra

कोरोनातन्त्र विगत तीन दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका स्रष्टा रवीन्द्र समीरको १३ औं  हो ।
कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ ।
कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रुपमा बुनेका छन् ।

Book Title कोरोनातन्त्र / Coronatantra
AuthorRavindra Sameer
ISBN9789937134675
Edition LanguageNepali
Published Year2023
PublicationIndigo inc.
Pages206
Category उपन्यास