Shopping Cart
विवाहअगाडि विवाहपछाडि/Bibahaagadi Bibahapachadi

विवाहअगाडि विवाहपछाडि/Bibahaagadi Bibahapachadi

जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो - विवाह । भनिन्छ, विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ । विवाह बिग्रनु भनेको पुरूष प्रलय र नारी महामारी बन्नु जस्तै हो । विवाह सफल हुनुको अर्थ हो, पुरूष प्रशान्त बन्नु अनि नारी मनकारी । र सहयात्रामा घरगृहस्थी अघि बढ्नु ।

विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो, विवाहअगाडि विवाहपछाडि । यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् पनि छ । यस पुस्तकले पाठकवर्गमा वैवाहिक मर्मबोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण अवश्य गर्नेछ ।

Book Title विवाहअगाडि विवाहपछाडि/Bibahaagadi Bibahapachadi
Authorराजु अधिकारी
ISBN9789937746762
Edition LanguageNepali
Published Year2023
PublicationFineprint Books
Pages231
Category गैरआख्यान