Shopping Cart
जीवन बदल्ने लोक कथाहरू/jeevan-badalne-lok-kathaharu

जीवन बदल्ने लोक कथाहरू/jeevan-badalne-lok-kathaharu

यो पुस्तक लोककथाहरूको सङ्ग्रह हो । लोककथाको नाम लिँदा पण्डित विष्णु शर्माको नाम अगाडि आउँछ । उनले तयार गरेको पञ्चतन्त्र पुस्तक अहिले विश्वभर प्रचलित छ । छैटौँ शताब्दीमा पहिलो अनुवाद भएको पञ्चतन्त्र हालसम्म बाइस वटा भाषामा अनुवाद भइसकेको छ ।

पाँच भागमा कथाहरू सङ्कलन गरिएकाले यसलाई पञ्चतन्त्र भनिएको हो ।

पञ्चतन्त्रमा प्रत्येक तन्त्रका कथाहरू एक-आपसमा जोडिएका छन् । यस पुस्तकमा भने ती सबैलाई छुट्याउँदै छुट्टाछुट्टै कथाका रूपमा प्रस्तुत गरिएको छ ।

पुस्तकमा जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालका कथाहरू समावेश छन् ।

Book Title जीवन बदल्ने लोक कथाहरू/jeevan-badalne-lok-kathaharu
Authorविष्णु शर्मा
ISBN9789937920285
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages216
Category कथा