Shopping Cart
Babu, Aama ra Chhora | बाबु, आमा र छोरा

Babu, Aama ra Chhora | बाबु, आमा र छोरा

२२-२३ वर्ष पुग्दानपुग्दै, योवनको प्रथम प्रहरमै, म के पुरूषको प्रेमले ओतप्रोत भइनँ र ? एउटा प्रेमले मात्र होइन, दुईदुई पुरूषको प्रेम । त्यसो भए किन लाग्छ- प्रेम यथेष्ट हुँदो रहेनछ । प्रेम मात्रले पुग्दो रहेनछ स्त्रीलाई पनि । मेरो जीवनको अनुभव यही हो । नारीको जीवनरस प्रेम त हो, यसमा सन्देह छैन, तर खोइ किन म सार्थक हुन सकिनँ, सन्तोष किन भएन मलाई !

Book Title Babu, Aama ra Chhora | बाबु, आमा र छोरा
Authorविश्वेश्वर प्रसाद कोइराला
ISBN9789937896061
Edition LanguageNepali
Published Year2016
PublicationLipi Books
Pages181
Category उपन्यास