Shopping Cart
ध्रुवसत्य / Dhruvasatya

ध्रुवसत्य / Dhruvasatya

ती भनका पातला कोरिएका अक्षरअक्षर पढ्य । शब्दशब्द पढ्यै । लेखिएको हुन्थ्यो :

'कथाविनाको मान्छे हुँदैन । व्यथाविनाको कथा हुँदैन । यदि यसो हो भने संसारले देख्ने त्यो पागलको कथा के हो ? त्यो कथापछिको व्यथा के हो ?"

'सासविनाको मान्छे हुँदैन । आसविनाको सास हुँदैन । यदि यसो हो भने संसारले थुक्ने त्यो पागलको सासको मुहान के हो ? त्यो सासपछिको आस के हो ?'

Book Title ध्रुवसत्य / Dhruvasatya
Authorवासुदेव मण्डल
ISBN9789937948968
Edition LanguageNepali
Published Year2024
PublicationBulBul Publication
Pages173
Category उपन्यास