Shopping Cart
Baalmahima | बालमहिमा

Baalmahima | बालमहिमा

बालबालिका त भगवान्को घरबाट आएका सानासाना देवहरु हुन् । तपाईंलाई थाहै छ, बालबालिकाका निम्ति हामी प्रत्येक ढुंगालाई देवता मानेर पूजा गछौँ । बालबालिका त हाम्रो घरको गहना हो । बालबालिका धनसम्पत्तिको अनमोल खजाना हो । बालबालिका त देशका जवाहरत हुन् । के यस्ता मूल्यवान् बालबालिकाहरुलाई पिट्न मन पराउनुहुन्छ ? भगवान्ले प्रेमपूर्वक दिएका आफ्‌ना बालबालिकाहरुलाई पिट्ने बेला पिटाइकै कारण आफ्‌नो बालबालिका गुमाउनु त पर्दैन भन्ने डर तपाईंको मनमा भइरहनुपर्छ । पहिला बालबालिका जन्माउनका लागि ठूला-ठूला भाकलहरु गर्ने, जब भगवान्ले पठाएको बालबालिका काखमा आएपछि सबै भाकलहरू भुल्ने तर बालबालिका कुटपिट गर्न चाहिँ पटक्कै नभुल्ने !
० गिजुभाई

Book Title Baalmahima | बालमहिमा
Authorगिजुभाई
ISBN9789937836272
Edition LanguageNepali
Published Year2018
PublicationIndigo inc.
Pages153
Category अनुवादित सामग्री शिक्षा