
‘खाना खानुभयो ?’
झन्डै १५ वर्षअघि डा. अरुणा उप्रेती डोटी गएकी थिइन्, होटलमा बसेकी उनले साँझको खानामा रोटी–तरकारी खाइन् । उनका साथीले भने भात खाए । अर्काे दिन बिल तिर्दा उनले २० रूपैयाँ मात्र तिर्नुप¥यो, साथीहरूको भागमा ७५ रूपैयाँ प¥यो । यसको कारण थियो, त्यहाँ भात नखाएसम्म खाना खाएको मानिँदैनथ्यो । अरुण ...
पुरा पढ्नुहोस्
तरार्इमा जलाइएकाे पुस्तकः अलिखित (ध्रुवचन्द्र गाैतम)
“एक जनाले त भन्यो, सारा गाउँले एक रात आफ्ना घरहरुसित दोरहन्तल पोखरामा हामफालेर सखाप भए ।” यो पुस्तक बडो मुस्किलले हात लागेको पुस्तक हो । पुस्तक पसलमा किन्नजाँदा नभेटिएपछि यो पुस्तकलाई औधि रुचाएका र पढ्न सुझाएका अनुपम पोख्रेल आफैले उपहार स्वरुप पुस्तक दिने बाचा गरेका थिए । उनी प्रतिक ...
पुरा पढ्नुहोस्
मुदिर: परदेशको छटपटी
- केशव लम्साल उपन्यासलाई मानव जीवनको सम्पूर्णता मानिन्छ । जसरी जीवनमा हुने घटनाहरूको गति र संगति हुँदैन, त्यसरी नै उपन्यासमा पनि घटनाहरूको क्रमिक रूप हुनु हुँदैन । लेखकले आफ्नो र समाजको भोगाइलाई साहित्यका माध्यमबाट जब उद्घाटित गर्छन्, तब त्यो भोगाइले सामूहिक चेतनाको रूप लिन्छ । त्यसैले उपन्यासलाई सम ...
पुरा पढ्नुहोस्
वास्तविक राजनीतिजस्तै
साहित्यमा एउटा सुविधा छ, श्वैरकल्पनाको । यस मार्फत तपाई ढुंगालाई बोलाउन सक्नुहुन्छ, रूखलाई हिँडाउन सक्नुहुन्छ अनि माछालाई उडाउन पनि सक्नुहुन्छ । मान्छेले सोझै गर्न चाहेका र नसकेका अनि भन्न पर्ने तर भन्न नसक्ने जति पनि सबै कुरा कल्पनाको दुनियामा गर्न र भन्न सक्छ । यही हो श्वैरकल्पना, फ्यान्टासी । फ्य ...
पुरा पढ्नुहोस्
शिक्षक—गीता
अङ्ग्रेजी साप्ताहिक दि रिपोर्टर को नियमित स्तम्भको लागि सामग्री संयोजन र लेखन शुरु गर्नु थियो तर मेरा आँखा अघिल्लो दिन ल्याएको दिवास्वप्न मा परे । आवरण सामान्य लाग्यो; तर पछाडिको गातामा छापिएको हेरेँ । बाल प्रश्नले हुरुक्क बनायो । म आफ्नै, आफ्ना छोराछोरीको अनि विद्यालयको क ...
पुरा पढ्नुहोस्