• सइन / saina

सइन / saina

यात्रीप्रकाश पाण्डे मानवीय संवेदनाभित्रका सथा-व्यथा  उन्ना सिपालु छन् । उनको लेखनमा समय र समाज प्रतिबिम्बन भएको हुन्छ । कुनै पनि घटनालाई टपक्क टपक्क टिपिरे मिठो शैलीमा सिगार्ने कौशल छ उनमा । 

नेपाली साहित्य बिद्यावारिधीरत पाण्डेको पहिलो औपन्यासिक कृति हो-सइन । 

सशस्त्र दण्डको गहिराइसम्म पुगेर लेखिएको यो उपन्यास 'दशवर्ष गृहयुद्दको महत्वपूर्ण दस्तावेज मात्र हैन,तत्कालिन समाजको प्रतिबिम्ब पनि हो ।