• पैतालामा हिउँ आँखामा हिमाल। paitalama hiun

पैतालामा हिउँ आँखामा हिमाल। paitalama hiun

नियात्राकार राजेन्द्रमान डंगोल पेसाले प्रयटन व्यवसायी हुन् । बि : सं २०७६ मा 'यात्राका पाइला' शिर्षकिय नियात्रासंग्ग्रह बजारमा ल्याएका उनको 'पैतालामा हिउँ आखामा हिमाल' दोस्रो नियात्रा कृति हो ।