• ओ दार्जिलिङ । o daarjiling

ओ दार्जिलिङ । o daarjiling

ओ दार्जिलिंग ! दार्जिलिंग क्षेत्र, भारतीय गोर्खा र गोर्खाल्याण्डका मुद्धाहरुमा बढी केन्द्रित छ, तर यो पुस्तक त्यतिमा मात्र सिमित छैन । येसले 'पहाडकी रानी'को सम्बृद इतिहास, गर्विलो बिरासत र अन्योलग्रस्त वर्तमानलाइ जिबन्त ढंगबाट चित्रण गरेको छ । दर्जिलिंगले आफ्नो स्वाभिमानका निम्ति १०० बर्षदेखि गर्दै आएको संगर्षको झलक पनि यसमा पढ्न पाइन्छ । सिक्किम संग जोडिएका प्रसंग पनि पुस्तकमा आउछन । 

संगै, भारतबाट नेपाललाई निहाल्दा कस्तो देखिन्छ; कुटनीति, भूराजनीति र अन्तरास्त्रिय सम्बन्दका नया मुद्धाहरु के हुन्- यी र यस्ता बिषयलाई  पनि पुस्तकले समेटेको छ । लेखकको अनुभूति खण्डमा 'बज्यै, मेलको चुक र बिघ्यान' देखि 'चालिस, दिल्ली र जिन्दगि', 'कोरोन, कपाल र हजाम', 'भोट, नोट र चोट' जस्ता विविधतायुक्त सामाग्रीहरु छन् । ओ दार्जिलिंग ! यस्ता ४९ वटा फरकफरक आलेखहरुको संग्रह हो, जसले सिमवारी र हिमालपारिका अनेकन बिषयहरुलाई समेटेको छ ।

ओ दार्जिलिङ्ग ! का लेखक महेन्द्र पी. लामा नयाँदिल्लीको जवारालाल नेहेरु बिस्वबिद्धलायाका वरिस्ठ प्राध्यापक हुन् । उनको लेखन र सम्पादनमा करिब दुई दर्जन पुस्तक प्रकासित छन् ।