• भीमसेन थापा उत्थान तथा पतन | Bhimsen Thapako

भीमसेन थापा उत्थान तथा पतन | Bhimsen Thapako

भीमसेन थापा कसैको दृष्टिमा राजभक्त, इमान्दार तथा रास्ट्रप्रति सदा बफादार राष्ट्रिय विभूति थिए भने कसैको दृष्टिमा नियति तथा परिबन्दले राज्यसत्ता निकट पुग्न सफल, घमण्डी तथा निर्दयी व्यक्ति थिए। कतिले उनको अहम र असावधानीका कारण नेपाल-अंग्रेज युद्ध भएको र फलत: नेपालले आफ्नो एकतिहाइ भाग गुमाउनुपरेको थियो पनि भन्छन।
नेपाली इतिहासक यिनै विवादस्पद पात्रको उत्थान र पतनको वस्तुपरक विवेचना गर्ने प्रयास हो - यो पुस्तक।