• अभिजित

अभिजित

नेपाली कविता र गीत लेखनमा परिचित नाम हो विप्लव प्रतिक । उनका नहारेको मान्छे कविता सङ्ग्रह, अ पर्सन किस्ड बाइ दि मुन अङ्गेजीमा अनुदित कविता सङ्ग्रह, उना पर्सेाना बेसादोपोर ला लुना स्पेनिमा अनुदित कविता सङ्ग्रह, एम्बा्रस्से पार ला लुने फ्रान्सेलीमा अनुदित कविता सङ्ग्रह र रेमिनिसेन्स गिति एल्वम प्रकाशित छन् । हररात सपनीमा ऐठान हुन्छ.... बोलको कालजयी गीतबाट नेपाली मनमा कुँदिएका उनले महानन्द सापकोटा साहित्य साधक सम्मान ०६८ लगायत सम्मान र पुरस्कार प्राप्त गरेका छन् । अविजित उनको पहिलो उपन्यास हो ।