• सेतो धरती | Seto Dharti

सेतो धरती | Seto Dharti

अमर न्यौपाने युवा  आख्यानकार हुन्।  उनको पहिलो आख्यान पानीको घामले २०६६  सालको पद्मश्री साहित्य सम्मान र बाल्कथासंग्रह कलिलो मनले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो।  यो उपन्यासले २०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरेको छ।