• न्याय | Nyaya

न्याय | Nyaya

न्यायपालिकाको आँखाबाट देखिने संक्रमणकालीन नेपाली राजनितिकी साक्षी हुन्, सुशिला कार्की।  न्यायिक समाज निर्माणका लागि सत्यको जगमा उभिँदा महाअभियोगसम्म सामना गर्न तयार भएकी उनि इमान, निष्ठा र न्यायकि प्रतिमूर्ति हुन्। न्याय, नेपालकि प्रथम महिला प्रधान न्यायाधीश सुशिला कार्कीको आत्मकथा मात्रै होइन, एक न्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऎतिहासिक दस्तावेज हो।