महाभारतका पात्रहरू। Mahabharatka Patraharu
हिन्दु संकृतिको एउटा अमुल्य धरोहरू हो महाभारत। यसलाई शास्त्रहरूमा पाँचौँ वेद पनि भनिएको छ।
यस पुस्तकमा महाभारतायुद्धसँग सम्बन्धित सबै पात्रहरूका बारेमा उल्लेख गरिएको छ। पुस्तक पढेपछि पुरै महाभारतलाई समग्रमा बुझ्न सकिन्छ।