• माधवी ओ माधवी/ Madhavi o madhavi

माधवी ओ माधवी/ Madhavi o madhavi

केहि सुन्दर अतितको परिकल्पना । केहिस्मृतिपटका तस्बिर। केहि आफु हिडेको पथवृतान्त। केहि बिगतका बिब्ल्याटा वर्णन । केहि वर्तमानका सङ्कट र दृबिधा ।केहि सुन्दर भविष्यका सपना । र, सबैको अन्तर्यमा नेपाली जनमानसको सपना र प्रयत्नका उकालीओराली अनि कुइनेटाहरु पस्किने निर्बन्ध लेखन हो, माधवी ओ ,अधवी।