डुमेरो | Dumero
सरला गौतम सामाजिक सरोकारमा चाख राख्ने स्वच्छन्द कलमजीवी हुन्। सुरुमा रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनि विभिन्न पत्रपत्रिकामार्फत अभिव्यक्त हुदै आएकी छन्। समाजशास्त्रमा स्नातकोत्तर सरला यात्रालाई पनि समाज पढ्ने साधना ठान्छिन। डुमेरो उनको पहिलो आख्यान हो।