• Bholga dekhi Ganga samma | भोल्गादेखि गङ्गासम्म

Bholga dekhi Ganga samma | भोल्गादेखि गङ्गासम्म

एउटै आमाका कोखबाट जन्मेका सन्तानबीचको बिहाबारी, ब्राह्मणहरुबीचको गौमांसको भोज, आदिकालमा हुने षडयन्त्र, युद्ध र प्रेमबारेका सन्दर्भले पाठकलाई साँच्चै सम्मोहित बनाउँछ । आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरु भएको यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ ।

यो पुस्तक हेमराज अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको हो ।