Shopping Cart
Yugdekhi Yugsamma युगदेखि युगसम्म

Yugdekhi Yugsamma युगदेखि युगसम्म

फिल्म कलाकारका रूपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तर‌ङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् । 'महानायक'को उपाधि र बेला-बेला यसमाथि आउने प्रश्नहरूबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।

Book Title Yugdekhi Yugsamma युगदेखि युगसम्म
AuthorRajesh Hamal
ISBN9789937790680
Edition LanguageNepali
PublicationFineprint Books
Category सेयर सम्बन्धित