यात्री/Yatri
-
Writen byJB Darlami
- PublisherLipi Books
- Year2017
'दुःख छ तर हरेस नखानू । कहिल्यै विचलित नहुनू । उदास नहुनू, हिम्मत नहार्नू । तिम्ले लिएर आएको पुस्तक म उलानबटोर लिएर जाँदै छु । मेरा गुरूहरूलाई देखाउँछु । केही रहस्य त अवश्य पत्ता
लाग्नेछ,' धेरै बेरको मौनतापछि नेर्जुईले भनी ।