Shopping Cart
यस्तो होस्  जिबनशैली । yasto hos jibanshaili

यस्तो होस् जिबनशैली । yasto hos jibanshaili

सृष्टि र प्रकृतिमा जेजति सिर्जना छन्, ती सबै मानवीय सुखशान्तिका निम्ति हुन् । सबै आबिस्कार, सबै विज्ञान, सबै ग्रन्थ र सबै  मान्छेकै सुख र समृदी लागि हुन् । मानिसले आफ्नो जिबनमा जेजति मिहिनेत, पुरुषार्थ, प्रयत्न एवम् संघर्ष गर्छ- ती सबैको अन्तिम उद्देश्य सत्-चित्-आनन्द नै हो । यो तब मात्र प्राप्त हुन्छ, जब हाम्रो जिबनशैली सुव्यवस्थित, लयबद्ध, प्राकृतिक, स्वस्थ एवम् सोन्दर्यमय हुन्छ ।
येस्तो जिवानादायिनी कलातर्फ उन्मुख गराउन सघाउने पुस्तक हो, यस्तो होस् जिबनशैली ।

Book Title यस्तो होस् जिबनशैली । yasto hos jibanshaili
Authorराजु अधिकारी
ISBN9789937665490
Edition LanguageNepali
Published Year2018
PublicationFineprint Books
Pages329
Category गैरआख्यान सेल्फ हेल्प/उत्प्रेरणात्मक स्वस्थ्य