Shopping Cart
Xi Jinping /सी चिनफिङ

Xi Jinping /सी चिनफिङ

शक्तिशाली देशको नेतृत्व गर्ने व्यक्तिबारे विश्वभरिका मानिसलाई चासो हुने गर्छ । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको शक्तिशाली राष्ट्र चीनबारे आम मानिसको चासो हुनु स्वभाविकै हो ।
वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङ 'को हुन् ? कसरी उनी शक्तिशाली देशको नेतृत्व तहमा पुगे ? अनि एक दशकदेखि के कारणले उनी नेतृत्वमा टिकिरहेका छन् ?' छिमेकी देश भएका कारणले र राष्ट्रपति सीको पछिल्लो नेपाल भ्रमणले उनको निजी जीवनबारे नेपाली समाजलाई जिज्ञासा बढिरहेको छ । यसैको समाधान खोज्ने प्रयास हो यो पुस्तक ।

Book Title Xi Jinping /सी चिनफिङ
Authorसागर चन्द, निर्भीकजंग रायमाझी
ISBN9780936385425
Edition LanguageNepali
Published Year2019
PublicationIndigo inc.
Pages199
Category आत्मकथा