Shopping Cart
Visarjan | विसर्जन

Visarjan | विसर्जन

जिउँदो मान्छेले आफू जन्मेको हुनाले मात्र खुशी मनाउनुपर्ने, सन्तोष लिनुपर्ने अथवा उत्सव नै मनाइ हाल्नुपर्ने कुनै कारण म देख्दिनँ । ऊ अदालतमा चलिराखेको मुद्दा हो । चिहानमा पुगेपछि मात्र उसको सार्थकता र निरर्थकताको निर्णय हुन्छ । त्यसपछि पो उसका कामहरूलाई सम्झी उत्सव मनाउने, नमनाउने कुरो उठ्छ ।
-बाँच्नुको सजायबाट

Book Title Visarjan | विसर्जन
Authorलोकेन्द्र बहादुर चन्द
ISBN9789937918671
Edition LanguageNepali
Published Year2019
PublicationLipi Books
Pages210
Category कथा