
Uttaraadhunik Jigyansa | उत्तरआधुनिक जिज्ञासा
-
Writen byWilley Jolley
- PublisherBhrikuti Academic Publication
उत्तर आधुनिकतावाद बारे अहिले चलि रहेको विमर्शमा यस कृतिको सान्दर्भिकता बृहत्तर छ । उत्तर आधुनिकताका बारेमा मान्छेमा जुन खालको जिज्ञासा उत्पन्न भएको छ, त्यसैबाट प्रेरित बनेर यो पुस्तक लेखिएको हो । उत्तर आधुनिकताका कयौं विविधता र विशेषताहरुको चर्चा यस कृतिमा गरिएको छ ।