
उत्सर्ग प्रेम | Utsarga Prem
-
Writen byराजेश्वर देवकोटा
- PublisherLipi Books
- Year2018
प्रिय सुरुपा,
वृथा केहि रहेनछ, मनुष्यका प्रत्येक क्रियाको अर्थ रहेछ, क्रियाबाट निस्किने परिणाम बुझ्नु कठिन रहेछ। प्रवृत्त भैरहनु नै वास्तविक जीवन हो, म तिम्रो नजिक हुन चाहन्छु।
-स्नेही: अनन्त