उर्गेनको घोडा
-
Writen byयुग पाठक - PublisherFineprint Books
- Year2017
सशस्त्र द्वन्द्वलाई आधार बनाएर जति कृति लेखिएका छन्, तिनीहरूमध्ये उर्गेनको घोडा विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसाए । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।
डा. बाबुराम भट्टराई
नेपाली माओवादी सङ्ग्राम, ऐतिहासिक एउटा ठूलो घटनालाई साहित्यिक लेखनले पाठकवर्गसमक्ष सहज रूपमा प्रस्तुत गरिएको प्रशस्य कार्य हो- युग पाठक लिखित उर्गेनको घोडा ।
इन्द्रबहादुर राई



