
उपल्लो थलो | upallo-thalo
-
Writen byमोहन मैनाली
- PublisherPhoenix Books
- Year2012
‘उपल्लो थलो’ मुलतः एक पत्रकारले अध्ययन र अनुसन्धानको क्रममा संगालेको टिपोट र सुचनालाई स्थापित गरिएको संस्मरणात्मक कृति हो । यसले उपल्लो भेगका नेपाली समाजमा व्याप्त दुर्लभ विषयवस्तु र मुद्दालाई उठ्ठान गरेको छ । एक पत्रकारले समाज, यसको भित्रि संरचना र व्यवहारलाई कसरी हेरेको छ ? यस किताबले यस विषयलाई अथेन्टिक रुपमा पुष्टि गर्छ । ऐतिहासिक विषयवस्तुहरुलाई उपन्यासीकरण गर्नु चुनौति हो, यस चुनौतिलाई यस किताबले पार गरेको छ कि छैन ? यो प्रश्न पाठकहरुको लागि जिज्ञासाको विषय हुन सक्छ ।
मैनालीको अर्को कृति मान्ठा डराएको जुगले २०७१ सालको पद्मश्री साहित्य सम्मान पुरस्कार जितेका छन् ।