Shopping Cart
उज्यालोतिर। Ujyaalotira

उज्यालोतिर। Ujyaalotira

भाषा डुबानमा सिकिन्छ कि जोडानमा ? भाषा सिक्न निश्चित क्रम नै चाहिन्छ कि क्रमभङ्गता भए पनि हुन्छ ? विदेशीलाइ पछ्याउने कि आफ्नै कला रच्ने ? शिक्षक र  शिक्षक हुन खोज्नेले पढ्नैपर्ने उपन्यास हो यो !


-प्रा डा  विद्यानाथ कोइराला 


                      शिक्षाविद् 


जीवनको स्वर्णकाल शिक्षणमा बिताएका टिकाराम रेग्मीको उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिरको बाटोमा डोर्याउने प्रयास गरिएको छ। 


-प्रा डा मनप्रसाद वाग्ले 


                 शिक्षाविद्   


सधैँ प्रभावकारी सिकाइबारे सोच्ने,बोल्ने र लेख्ने रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रुपमा आएको छ। 


-रमाकान्त सापकोटा 


              शिक्षाविद्   


'उज्यालोतिर' उपन्यास कक्षाकोठाका क्रियाकलापलाई समेटेर तयार पारिएको नेपाली साहित्याकाशको एउटा अद्धितीय कृति हो। 


-जितबहादुर शाह


 शिक्षाविद्,पुर्वप्रमुख परिक्षा नियन्त्रक,कर्णाली प्रदेश 


 


 


 


 

Book Title उज्यालोतिर। Ujyaalotira
AuthorPitamber Sharma, Narendra Khanal
Edition LanguageNepali
PublicationSunbarshi Book House
Category गैरआख्यान