उड्ने छेपारो / Udne Chheparo
-
Writen byडा. विमलकुमार सुवेदी
- PublisherKathalaya Inc.
- Year2016
करोडौँ वर्ष अगाडिको कुरा आजका मान्छेले कसरी जाने भनेर छक्क लाग्यो हो ? यो कुरा झट्ट हेर्दा त अचम्म कै छ तर यदि प्रकृतिको पुस्तक पढ्न जानेमा यो सबै कुराको कथा त्यही पुस्तकमा लेखिएको हुन्छ । प्रकृतिको पुस्तक भनेको यही पृथ्वी र यहाँको अन्तरिक्षका पुराना कुराहरू हुन् ।