
तुषानल/ Tushanal
-
Writen byDev Prakash Tripathi
- PublisherPairawi Book House
- Year2023
पछिल्लो बाहिरी पृष्ठबाट तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय देवप्रकाश त्रिपाठीको तेस्रो कृति हो- ‘तुषानल’ । नेपाली राजनीतिको गर्भमा भएका रोचक तथा संवेदनशील घटनाहरू यस पुस्तकमा समेटिएको छ । यसअघि उहाँका जगत् र पर्यावरणमा आधारित काल्पनिक उपन्यास ‘प्रलय प्रारम्भ’ र ऐतिहासिक घटनामा आधारित ‘महानिशा’ प्रकाशित छन् । चौध सयभन्दा बढी फुटकर लेख-रचनाहरू प्रकाशित गरिसक्नुभएका त्रिपाठीको |