Shopping Cart
फुच्चे राजकुमार / The Little Prince

फुच्चे राजकुमार / The Little Prince

फुच्चे राजकुमार (The Little Prince) फ्रेन्स भाषामा लेखिएको पुस्तकहरू मध्ये सर्वाधिक रुचाईएको पुस्तक हो । जहाज बिग्रिएर बनाइरहेको पाइलटको भेट अर्कै ग्रहबाट आएको फुच्चे राजकुमारसँग हुन्छ । उनीहरूबीचको कुराकानी र विभिन्न ग्रह तथा उपग्रहको साथै पृथ्वीका विभिन्न भागमा रहेका अनौठा मान्छेहरूको वर्णन उपन्यासमा सुन्दर ढङ्गले गरिएको छ ।

यो पुस्तक जतिपटक पढेपनि यसले दिने सन्देश सर्वदा नयाँ लाग्छ । कथा एउटै तर जति पटक पढिन्छ फरक दर्शन पाइन्छ । फरक अनुभुक्ति हुन्छ ।

Book Title फुच्चे राजकुमार / The Little Prince
AuthorAntoine de Saint-Exupéry
ISBN9789937711111
Edition LanguageNepali
Published Year2018
PublicationEducational Book House
Pages97
Category अंग्रेजी साहित्य अनुवादित सामग्री उपन्यास