Shopping Cart
तेप्लायु/Teplaty

तेप्लायु/Teplaty

नेपाली साहित्यमा काङमाङ नरेश राई सुपरिचित एवं स्थापित नाम हो । कविता, कथा, निबन्ध, सोध अनुसन्धानका क्षेत्रमा उनको योगदान अविस्मरणीय छ । पहिचान, डायस्पोरा, युद्ध (साहित्य) जस्ता महत्वपूर्ण अभियानका अभियन्ता काङमाङ नरेश राईको हरेक सृजना उनको गहन वैचारिकी, सरल तर मौलिक भाषा शैलीका कारण विशेष भएको हुन्छ । यो काव्य कृति तेप्लायु यसैको पछिल्लो उदाहरण हो । यस कृतिले नेपाली जातिको दुख, संघर्ष र सपनाको बृहत्तर आयामलाई आफ्नो इतिहास. संस्कृति, सभ्यता वा सौन्दर्यको क्यानभासमा कोरेको छ । कविताहरूले हाम्रा मनमा उद्देलन, मस्तिष्कमा प्रज्ञाबोध गराउँछन् ।
-श्रवण मुकारूड

Book Title तेप्लायु/Teplaty
Authorकाङमाङ नरेश राई
ISBN9789937705707
Edition LanguageNepali
Published Year2022
PublicationPhoenix Books
Pages132
Category कविता