Shopping Cart
तान्या, इन्द्रकमल र अन्धकार

तान्या, इन्द्रकमल र अन्धकार

स्रोतसाधनको अपव्यय नगरी कला सिर्जना गर्न उत्तम कालिगडको विशेषता हो भने अविनाश कवि, कथाकार, समीक्षक र नाटककारका रूपमा त्यही गर्छन् । उनी शब्दहरूको उचित छनोट तथा अर्थपूर्ण प्रयोग गर्छन् । उनका कथा विश्वशनीयताका दृष्टिले उम्दा छन् । तिनले आफ्नो समयका बिद्रुपतालाई पात्रहरूको मनोसङ्घर्ष तथा व्यवहारका माध्यमबाट अभिव्यक्त गर्छन् र तिनमा पाठकले आफ्नोपन पाउँछन् । तान्या, इन्द्रकमल र अन्धकार कथासङ्ग्रहको विशेषता पनि त्यही हो ।

Book Title तान्या, इन्द्रकमल र अन्धकार
Authorअविनाश श्रेष्ठ
ISBN9789937665681
Edition LanguageNepali
Published Year2019
PublicationFineprint Books
Pages159
Category कथा