तल्लो बाटो
-
Writen byKrishna Dharawasi
- PublisherPairawi Book House
- Year2017
प्रस्तुत कृतिमार्फत म ती अभिभावकसँग अनुरोध गर्छु - तपाईहरु आफ्ना सन्तानलाई त्यति धेरै धनाकांक्षी नबनाई दिनुस, जसले त्यसैका लागि तपाई र देशलाई नै त्यागोस | अत्यन्त दुख पाओस वा अकालमै मरोस | जति नै सुख भएपनि अर्काको देश कहिल्यै आफ्नो हुन सक्तैन | त्यत्रो दुख गरि अमेरिका पुगेका तपाईका छोराछोरी बर्षौ सम्म पनि त्यहाको कानुनी मान्यता पाउन नसकी भागी भागी हिंडिरहेछन | हरेक क्षण असुरक्षाको तनाव दिमाग भरी बोकेर लुकी लुकी बाचीरहेछन | कतिपयले खुट्टामा 'जीपीयस चिप्स ' बाधेर खुल्ला जेल भोगिरहेछन् |
त्यसैले जो गए गए, अब अब जान चाहनेहरुलाई रोकौं | कानुनी प्रकियालाई स्वाभिमानका साथ उपयोग गरौँ |