
ताल्चा/ Talcha
-
Writen byDilip Bantawa
- PublisherPhoenix Books
- Year2021
युवा कथाकार दिलिप बान्तवाको पहिलो तथा नवीनतम् कथासङ्ग्रह हो “ताल्चा” । फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको यस कथासङ्ग्रहमा सातौँ इमोजी, कैदी नम्बर ३५४, हल्लावा, नागरिक, श्रद्धा, रामप्रसाद, आमूल, चिनो, स्कुल र ताल्चा गरी मध्यम आयतनका १० कथाहरु सङ्ग्रहित छन् ।