 
							स्वास्थ्य विज्ञान । swasthya vigyan
- 
												 Writen byKhaptad Baba Writen byKhaptad Baba
- PublisherBook Hill
- Year2021
										
										राजसी र तामसिक प्रकृतिको आचार-विचार, तनाउपूर्ण वातावरण, खान-पान, अनैकतिक र अस्वस्थकर व्यावहार नै रोग र रोगीको वृद्धिको कारण हो । यी कुराहरुमा असाध्य बुद्धि पुर्याउनुपर्ने  बेला आइसकेको छ । 
प्राकृतिक जीवन पद्धतिअनुसार बाँच्ने कतिपय रोगको निदान तथा उपचारका लागि प्रकृतिकै काखमा फर्कन बलियो सल्लाह यस पुस्तकले प्रदान गारेको छ। 									



