सुल्तान / Sultan
-
Writen bySushila Bhusal
- PublisherSikha Books
- Year2024
छानिएकी केटीहरू सम्राट्को अघि गएर नाच्नुपर्छ, जसलाई मौसुफले मन पराइबक्सन्छ त्यसैतिर फुत्त प्याजी रुमाल फालिबक्सन्छ । त्यो रुमाल आफ्नो अघि खस्यो भने टपक्क टिपेर आफूसँगै राख्नुपर्छ ।
'प्याजी रुमाल ?'
'हो प्याजी रुमाल !