
स्मरण शक्ति बढाउने वैज्ञानिक सूत्र/Smaran hakti badhaune baigyanik sootra
-
Writen byबी.के. चन्द्रशेखर
- PublisherIndigo inc.
- Year2022
मानव स्मरण शक्ति प्रणालीको बृहत् विश्लेषण गरिएको यो एकमात्र पुस्तक हो । यस पुस्तकमा स्मरण शक्ति बढाउने विभिन्न विधिहरू सुव्यवस्थित ढङ्गले प्रस्तुत गरिएको छ । साथै यो पुस्तक विद्यार्थीहरूका लागि पनि विशेष ध्यान दिएर तयार पारिएको छ । यो हामी सबैको आँखा खोलिदिने पुस्तक हो !