
सिंहदरबार बदल्ने संघर्ष । Singhadarbar Badalne
-
Writen byलालबाबु पण्डित
- PublisherNepa~laya
लालबाबु पण्डित नेकपा एमालेका प्रभावशाली नेता हुन् । उनि एमालेका नेतृत्वमा विवाद रहित र स्वच्छ छविका नेता मानिन्छन । स्थानीय विकास मन्त्री हुदा मन्त्रालयमा केहि राम्रा कामहरु गरेर उनले लोकप्रिय छबि बनाएका छन् । 'सिंहदरबार बदल्ने संघर्ष' उनको आत्मकथा हो ।