
सिनचियाङ बुढो/Singchiyang budho
-
Writen byमल्ल के सुन्दर
- PublisherBook Hill
- Year2021
उत्तर-पश्चिमी चीनको मरूस्थलीय पृष्ठभूमिमा हुर्किएका सुय्मोले त्यहींको सामाजिक जीवन, संस्कृति र भोगाइलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् ।
चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र मौलिकता दिंदै लेखिएका उनका कथाहरूमा सामान्य मानिसको जीवनको सूक्ष्म आकलन र भोगाइलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको हुन्छ ।
सिनचियाङ बुढो उनका त्यस्तै उत्कृष्ट कथाहरूको अनूदित कृति हो ।