
Shwetbhairavi | श्वेतभैरवी
-
Writen byविश्वेश्वर प्रसाद कोइराला
- PublisherLipi Books
- Year2016
अभिशापका लागि पनि म नै किन रोजिएँ ? मेरी जेठी दिदी चार पुरूषकी एकैचोटि पत्नी भएर बसिन् । मेरी माहिली दिदीकै वृत्ति पनि त रूपजीवी वृत्ति थियो । मेरी साहिँली दिदी रानी पदमा आसीन हुन आफ्नो रूप र शरीरको ठाउँठाउँमा प्रयोग गर्दै गइन् । किन विधाताले सबभन्दा सानी बैनीलाई मात्र अभिशापको छाप लगाएर मानव समाजबाट बाहिर निष्कासित गयो ?
-'राइटरबाजे' बाट